रंग खबर, काठमाडौँ | केकी अधिकारी र बिनोद न्यौपाने अभिनीत नयाँ म्युजीक भिडीयो सार्बजनिक भएको छ । रोमान्टीक शैलीमा तयार गरिएको भिडीयोमा केकी लजाउदा समेत निकै राम्रो देखिने बताएका छन्
रंग खबर, काठमाडौँ | यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । रामबाबु गुरुङ निर्देशित ‘पुरानो डुंगा’ र सरोज पौडेल निर्देशित ‘मेन्टल’ यो साताका प्रतिस्पर्धी हुन्