दिपेन्द्र के खनालको ‘लभ लभ लभ’ टिजर रिलिज (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | पछिल्लो समयका व्यस्त एवं चर्चित निर्देशक दिपेन्द्र के खनाल निर्देशित ‘लभ लभ लभ’को टिजर सार्वजनिक भएको छ ।

love love love 2

आगामी बर्षको बैशाख १ मा प्रदर्शनमा आउन लागेको फिल्म लभस्टोरी हो । दिपेन्द्रको पछिल्लो फिल्म ‘चपली हाइट २’ हो । स्वस्तिमा खड्का र पाण्डेको मुख्य भूमिका रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

सुरज सिने आर्ट्सको प्रस्तुतीमा तयार फिल्ममा रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राना, ए गुरुङ लगायतका कलाकारले अभिनय गरेका  छन् ।

Watch Here teaser:-

प्रतिक्रिया दिनुहोस्