हट एण्ड सेक्सी त म बच्चा देखि नै हो: माला लिम्बु (भिडियो)



रंग खबर, काठमाडौँ | आइटम गर्ल तथा अभिनेत्री माला लिम्बु जति फिल्मको कारण चर्चामा आउनु पर्ने हो, त्यो भन्दा बढी उनको हट एण्ड सुन्दर जिउडालका कारण तारिफ पाउछिन ।

Capture

हुनत अभिनयको हिसाबले एउटा मात्र फिल्म गरेकी मालालाई फिल्मले भन्दा पनि ‘रातोघर’मा समाबेश ‘झकास झापाली’ बोलको गीतमा कम्मर मर्काएपछी चर्चामा आइन ।

आइटम गीतमा फिट देखिएकी मालाको जिरो फिगरले जो-कोहिको पनि ध्यान खिच्न सफल हुन्छ । पौष ८ मा दुवईमा हुन गैरहेको नेफ्टा अवार्डमा डान्स पस्किन लागेकी मालाले आफ्नो हट एण्ड सेक्सी अवतारको बारेमा रंग खबरसंग कुरा साटेकी छन् । माला भन्छिन: हट एण्ड सेक्सी सुन्दा मेरो काननै पाकिसक्यो । तर यो कुरालाई म एप्रिसियट गर्छु । हुनत म बच्चा देखिनै सेक्सी हो।

हेर्नुस रंग खबर जम्काभेट:-

प्रतिक्रिया दिनुहोस्