ट्रेलरमा यस्तो छ शाहरुखको प्रतिक्षित ‘रईस’ (भिडियो)



रंग खबर, काठमाडौँ | बलिउडको प्रतिक्षित फिल्म ‘रईस’को ट्रेलर सार्वजनिक भएको छ । शाहरुख खान स्टारर ‘रईस’ क्राइम थ्रिलर हो।

Capture

ट्रेलर सार्वजनिक भएसंगै ट्रेलरले मिश्रीत प्रतिक्रिया पाएको छ | ट्रेलरलाई कमर्सियल बनाउन खोजिएको छ । सन्नी लिओनको आइटम, बलिउड डान्स, नवाजुदीन सिद्दिकीको की रोल र बाजी एक्सन संवादले भरिपुर्ण ट्रेलरमा त्यस्तो नयाँ केहि देख्न पाइएको छैन ।

kjghh

फिल्ममा शाहरुख र नवाजुद्दीनसंगै पाकिस्तानी डेब्यु हेरोइन महिरा खानले समेत अभिनय गरेकी छिन । राहुल धोलाकिया निर्देशित फिल्म जनवरी २५मा रिलिज हुनेछ । यो मितिमा ऋतिक रोशनको ‘काबिल’ पनि प्रदर्शन हुनेछ ।

kjhj

पछिल्लो समय शाहरुख र ऋतिकका फिल्मले बक्स अफिसमा पैसा छाप्न नसकिरहेको अवस्थामा यी दुई फिल्मले बिजनेसले यी दुई स्टारको करियरसंग महत्व राख्ने छ ।

Watch Here Trailer:-

प्रतिक्रिया दिनुहोस्