हलिउड फिल्म ‘बेवाच’मा प्रियंकाको हट अवतार (हेर्नुस ट्रेलर)



रंग खबर, काठमाडौँ | बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित हलिउड फिल्म ‘बेवाच’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा डेयन जोनसोन, ज्याक इफ्रोन र प्रियंका चोपडाको अभिनय रहेको छ ।

ggjj

२ मिनेट ७ सेकेन्ड लामो ट्रेलरमा प्रियंकालाई करिब २ सेकेन्ड देख्न सकिन्छ । तर, हट अवतारमा । यो भन्दा पहिले दिपिका पादुकोण अभिनित हलिउड फिल्म ट्रिपल एक्सको ट्रेलर पनि बाहिरी सकेको छ ।

Capture

फिल्मलाई सेठ गोर्डनले निर्देशन गरेका हुन् | फिल्म २०१७ को मे २६ मा रिलिज हुनेछ ।

Watch Here Trailer:-

प्रतिक्रिया दिनुहोस्