भन्सालीको ‘पद्मावती’मा ऐश्वर्याको स्पेसल केमियो हुने | यस्तो छ टिम
रंग खबर, काठमाडौँ | बलिउडका सफल निर्देशक संजयलिला भन्साली अहिले फिल्म ‘पद्मावती’को छायांकनमा व्यस्त छन् । ‘रामलिला’ र ‘बाजिराव मस्तानी’को सफलता पछी बन्न लागेको ‘पद्मावती’ प्रतिक्षित बनेको छ । स्टारकास्टका कारण पनि