रेखा र सविनको ‘हिरो रिटन्र्स’को टाइटल गित रिलिज (सुन्नुस अडियो)



रंग खबर, काठमाडौँ । सविन श्रेष्ठले पहिलो पटक निर्माण गरेको ‘हिरो रिटन्र्स’को टाइटल गीत रिलिज गरिएको छ । सार्वजनिक डान्स नम्बरमसा  टंक वुढाथोकीको शब्द, संगीत र स्वर छ । गायिका मनिषा पोखरेलले टंकलाई स्वरमा साथ दिएकी छिन् ।

rekha-and-sabin-1

आशिष भेटवालको निर्देशनमा तयार भएको यो फिल्ममा रेखा थापा, सविन श्रेष्ठ, दिल श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।फिल्ममा चन्द्र पन्तको एक्सन , शिवम् अधिकारीको कथा, पटकथा तथा संवाद , मित्र गुरुङको सम्पादन, मदन काश्यप घिमिरेको रहेको छ ।

फिल्मको प्रदर्शन मिति तय भैसकेको छैन ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्