रेखा र सन्नीलाई ‘पैसा न कौडी बजार बजार दौडी’ भन्दै छुल्ठिम (भिडियो)



रंग खबर, काठमाडौँ | चैत ११ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘डायरी’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘पैसा न कौडी…’ बोलको गीतमा छुल्ठिम गुरुङले कम्मर मर्काएकी छिन ।

dairry

छुल्ठिमसंगै रेखा थापा र सन्नी सिंह पनि फिचरिङ गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । निखिल विश्वासको शब्द र संगीत रहेको गीतमा रेश्मा पुनले स्वर दिएकी छिन।

शिव राम श्रेष्ठको छायाँकन, रहेको भिडियाको सम्पादन प्रविन श्रेष्ठले गरेका हुन् । छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त निर्माण रहेको ‘डायरी’ को लेखन छेतेन गुरुङको हो ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्