तिन पोस्टरमा हेर्नुस ‘लभ सासा’ पात्र केकी, कर्मा र असिफलाई
रंग खबर, काठमाडौँ | केकी अधिकारी, कर्मा शाक्य, आसिफ शाह मुख्य भूमिकामा अभिनित ‘लभ सासा ‘को तिन पोस्टर सार्वजनिक गरिएको छ । पात्रहरु चित्रण गरिएको पोस्टरमा मुख्य तिन कलाकारलाई प्राथमिकता दिइएको