नेफ्टा फिल्म अवार्डमा सहभागी हुन फिल्मकर्मीको जम्बो टोली दुबई प्रस्थान (फोटोफिचर)
रंग खबर, काठमाडौं । नवौं नेफ्टा फिल्म अवार्डमा सहभागि हुन नेपाली फिल्मको जम्बो टोली विहिबार युएईको दुबई सहर प्रस्थान गरेको छ । अपरान्हदेखि सुरु सेलेव्रिटीको उडान मध्यरातसम्मै निरन्तर हुने चलचित्र