बोतल खालि गर्न लगाएर सबैलाई झुमाउदै हर्षिका (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | अभिनेत्री हर्षिका श्रेष्ठको आइटम गीत सार्वजनिक भएको छ । ‘बोतल खालि…’ बोलको गीतमा हर्षिकाले कामुक नृत्य गर्दै बोतलको नशामा सबैलाई झुमाउने प्रयास गरिरहेकी छिन ।

Capture

पौष २२ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘भ्रम’मा समावेश गीतमा रत्नशोभा महर्जनको स्वर रहेको छ, भने रक्की धांशुको संगीत रहेको छ । गीतमा गोविन्द राईको कोरियोग्राफी रहेको छ ।

रविन्द्र शाही निर्देशित हरर जनराको फिल्म ‘भ्रम’मा कर्मा शाक्य, भिन्तुना जोशी र खुश्वु खड्का लगाएतको अभिनय रहेको छ ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्