दयाहाङ र प्रियंका स्टारर ‘ह्याप्पी डेज’को लन्डनमा इन्डक्ल्याप (हेर्नुस तस्विर)



रंग खबर, काठमाडौँ | दयाहाङ राई र प्रियंका स्टारर ‘ह्याप्पी डेज’को लन्डनमा छायांकन सकिएको छ । फिल्मलाई इंग्ल्यान्ड, वेल्स र स्कटल्याण्डमा ४५ दिन लगाएर सकिएको निर्देशक मिलन चाम्सले बताए।

happy2

छायांकन सकिएसंगै फिल्मको टोलि नेपाल फिरेको छ । अभिनेत्री प्रियंका कार्की भने लन्डनबाटै न्यूयोर्क तर्फ लागेकी छिन । चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा प्रियंका र दयाहाङसंगै सञ्जय गुप्ता र विक्की जोशी, मोनिका गुरुङ लगाएतका कलाकारको अभिनय रहेको छ ।

happy3

फिल्मले बेलाएती आइडीवाली केटिलाई पाउन दुई युवकले गरेको संघर्षलाई प्रस्तुत गर्छ । फिल्म ‘वीर विक्रम’को सफलता पछी ‘ह्याप्पी डेज’ सकाएका निर्देशक चाम्स अब सृष्टि केसीमाथिको बायोपिक ‘ब्लाइन्ड रक्स’मा व्यस्त हुनेछन् ।

happy1

happy4

happy5

happy6

happy7

 

प्रतिक्रिया दिनुहोस्