मन्दिराको ट्रेलर सार्बजनिक , लक्ष्मीको बोल्ड प्रस्तुती ( भिडीयो )



रंगखबर, काठमाडौं ।

चलचित्र मन्दिराको ट्रेलर सार्बजनिक गरिएको छ । असार २ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा दिपेश सापकोटाको लेखन तथा निर्देशन रहेको छ चलचित्र सस्पेन्स ड्रामा रहेको छ ।

चलचित्रमा नरेन खड्का, जेबी डिसी, प्रभान भुसाल, लक्ष्मी बस्नेत, बिनि पोखरेली, विनिता ओलीको अभिनय रहेको छ । चलचित्रलाई करुणा अर्याल र उज्वल अर्यालले निर्माण गरेका हुन । चलचित्रको लागि संगीत देव कोइमी राई र शब्द दयाराम पाण्डेले दिएका छन् । चलचित्रलाई हरि भट्टले निर्माण गरेका हुन्  ।

प्रतिक्रिया दिनुहोस्