सागर राजको निर्देशनमा उत्कृष्ट भिडीयो ‘जिबन साथी’ ( भिडीयो हेर्नुस् )



रंग खबर, काठमाडौं । 

नीराज के शाक्यको जिबन साथी सार्बजनिक भएको छ । रोमान्टिक शैलीको सार्बजनिक गीतमा निरजकै शब्द , स्वर तथा संगीत सुन्न सकिन्छ। गीतलाई अल्मोडा राना उप्रेदीले एरेन्ज गरेका हुन्।

सागर राजले निर्देशन गरेको म्युजीक भिडीयोमा ईशा बज्राचार्यलाइ फिचर गरिएको छ । पछिल्लो समय उत्कृष्ट म्युजीक भिडीयो निर्माणमा नाम कहलिएका सागरले सार्बजनिक गीतलाइ समेत दर्शकले रुचाएको बताए ।

पुष्पा शाक्य र इन्दिरा बज्राचार्यले निर्माण गरेको भिडीयोमा दिप्सन परियारको मेकअप , अनिल मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन र कलर देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्