मैसमीले ल्याइन् ‘आकासको तारा’ (भिडियो)



रंगखबर, काठमाडौं । रोमान्टिक शैलीको नयाँ गीत सार्बजनिक भएको छ । सार्बजनिक ‘आकासको तारा’ बोलको म्युजिक भिडियोलाई छायाँकार अमृत सुनुवारले निर्देशन गरेको गरेका हुन् ।

छायाँकार सुनुवार पछिल्लो समय म्युजिक भिडियो छायाँकन संगै निर्देशनमा समेत व्यस्त छन् । सुरेस थापाको शब्द , बुद्द श्रेष्ठको संगीत तथा मैसमी गुरुङको स्वर रहेको गीतमा अनु शाह र पुस्प खड्कालाई  फिचर गरिएको छ ।

भिडियोमा निर्देशक सुनुवारकै छायाँकन , नन्दा अधिकारीको मेकअप र माधब बेलबासेको सम्पादन समाबेस छ ।

प्रतिक्रिया दिनुहोस्