कौशलको स्वरमा ‘कालि खोला’ सार्बजनिक ( भिडीयो )



‘कालि खोला’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा गायक कौशलराज खड्काको स्वर , चन्द्रलाल तामांगको शब्द र मनोज चौलागाईको संगीत सुन्न सकिन्छ ।

गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । जहाँ रचिता र गायक खड्कालाई देख्न सकिन्छ । काठमाडौँ आसपासका स्थानमा छायाँकन गरिएको म्युजीक भिडीयोलाइ सुदिप बरालले निर्देशन गरेका हुन् ।

भिडीयोमा नबराज उप्रेतीको छायाँकन र टेकेन्द्र शाहको सम्पादन समाबेस छ । भिडीयोलाई एस पी पिक्चरले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्