रंग खबर । गायक कमल ज्ञवालीले नयाँ गीत ‘ पन्चेबाजा’ तयार पारेका छन् । केहि दिनमा सार्बजनिक हुने गीतमा अनु शाह, बिकास लामिछाने , यसराज र रबिनाको अभिनय देख्न सकिन्छ