बिक्की र रुसाको प्रेममा तयार भयो ‘तिम्रै लागि’ ( भिडीयो )



पछिलो समय अस्ट्रेलियामा म्युजीक भिडीयो निर्माण हुने क्रम निकै बढीरहेको छ  यस्तैमा अस्ट्रेलियामा छायाकन गरिएको म्युजिक भिडीयो ‘ तिम्रै लागि‘ सार्बजनिक भएको छ । बिक्की श्रेष्ठको शब्द ,संगीत र स्वर रहेको म्युजीक भिडीयोलाई निर्देशन भने जिबन रसाइलीले गरेका हुन्  

भिडीयोमा छायाकन र सम्पादन समेत निर्देशक रसाइलीकै समाबेस छ । प्रेम र बिछोडको कथा बोकेको गीतमा बिक्की श्रेष्ठ र रुसा कर्माचार्यको अभिनय देख्न सकिन्छ

प्रतिक्रिया दिनुहोस्