सृष्टि संग भिमफेदि गाइजको रेलिमाई ( भिडीयो )



गीतकार बिशाल गौतमले नयाँ गीत नजाउ रेलिमाई सार्बजनिक गरेका छन । केही समय देखि अष्ट्रेलियामा रहदै आएका गायक,संगीतकार तथा गीतकार गौतमले आफ्नै स्वर शब्द र संगीतमा गीत सार्बजनिक गरेका हुन् । भने उदय राज पौडेलको संगीत सम्योजन संगै प्रकाश केसिको मिक्सिङ मास्टरिङ रहेको छ ।


प्रकास धितालले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका छन भने पवन सुस्लिङले सम्पादन गरेका छन । भिडियोमा भिमफेदि गाईज अनि सृष्टि खड्काको अभिनय रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्