रंगखबर, काठमाडौँ – युट्युबमा भाइरल भएका बालक अशोक दर्जीको पहिलो गीतले युट्युबमा रेकर्ड कायम गरेको छ । यसले रिलिज भएको २४ घण्टामै अहिलेसम्मकै सर्वाधिक भ्युज कमाउदै रेकर्ड बनाएको हो ।