५०० बढी ब्याक्तिहरु माझ कुशलको चित्रकला पर्दशनी



काठमाडौँ   ।  चित्रकार कुशल बस्ताकोटीले हालै अमेरिकामा आफ्नो चित्रकला पर्दशनी गरेका छन । हालसम्म ३५ बढी ठाउमा चित्रकला पर्दशनी गरेका बस्ताकोटीको उक्त चित्रकला पर्दशनी हेर्न ५०० बढी ब्याक्तिहरु आएका थिए । यति मात्र होइन केही समय देखि अमेरिका रहेकी चर्चित गायीका अन्जु पन्त समेत उक्त पर्दशनी हेर्न पुगेकी थिइन् । पर्दशनी युनाइटेड नेप्लिज एसोसिएसनको तेस्रो सम्बेलनमा भएको हो ।

चित्रकार बस्ताकोटीले नेपाली परिभेष , गाउ ,सहर तथा बिभीन्न ठाउ बिशेष पेन्टिङहरु राखेका थिए ।  पर्दशनीबाट आफुलाई निकै सकारात्मक प्रतिक्रिया आएको र त्यो प्रतिक्रियाले हौसला बढाएको भनाइ चित्रकार बस्ताकोटीको रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्