‘चङ्गा’को गीतमा आमा छोराको प्रेम – भिडियो



काठमाडौँ- आउँदो शुक्रबारबाट देशभर एकैसाथ प्रदर्शन हुन लागेको चलचित्र ‘चङ्गा’को स्याड भर्सन गीत सार्वजनिक भएको छ। ‘मेरी आमा’ बोल रहेको उक्त गीतमा आम प्रतिको माया ममतालाई देखाउन खिजिएको छ। सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत छ ।

किशोर भण्डारी (डिट्ठा साब) निर्देशित चलचित्रलाई बुनु मैचा अर्थात रेश्मा तिमल्सिनाले निर्माण गरेकी हुन। भण्डारी स्वयमको कथा रहेको चलचित्रमा रविन आचार्य छायांकन रहेको छ । चलचित्रमा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको चलचित्रकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।

प्रतिक्रिया दिनुहोस्