मेलिनाको सुमधुर स्वरमा ‘सपनाको राजा’ ( भिडीयो )



गीतकार भिम ढकालको शब्दमा रहेको गीत ‘सपनाको राजा’ को म्युजीक भिडीयो सार्बजनिक भएको छ । मेलिना राईको सुमधुर स्वर रहेको गीतमा संगीत भने आनन्द राईको सुन्न सकिन्छ ।

 

रोमान्टिक शैलीमा तयार भएको म्युजीक भिडीयोमा अलिसा राई र निराजन प्रधान फिचड छन् । युबराज वाइबाले निर्देशन गरेको म्युजीक भिडीयोमा नबराज उप्रेदीको क्यामरा ,मनिता गहतराजको निर्त्य र निसान घिमिरेको सम्पादन समाबेस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्