संजयको जीवनलाई पर्दामा उतार्नका लागी राजकुमार हिरानीलाई अन्य धेरै कलाकारहरुको आवश्यकता थियो। उनले संजयका बाबु सुनील दत्तको रुपमा परेश रावललाई चुने। आमाको नर्गिसको रोलको लागीमनिषा कोइराला,अहिलेको पत्नी मान्यता, दिया मिर्जालाई बनाए। र साथी विक्की कौशल छन्। गर्लफ्रेन्ड सोनम कपूर तथा अनुष्का शर्मा बायोग्राफर बनेकी छन्। साथै करिश्मा तन्ना माधुरी दीक्षित को भूमिकामा रहेकी छीन्।