बलिउडमा दोस्ती र दुश्मनीको कुनै टुंगो हुदैन्। समय र परिस्थिती अनुसार बलिउडका स्टारहरुले पनि आफ्नो साथी तथा दुश्मनहरु बद्ली रहेका हुन्छन्। बलिउडमा कलाकारहरु बीच लामो समय देखिको दुश्मनी देख्न सकिन्छ भने,पुरानो दोस्तीले समेत