देह ब्यापार गरि गुजारा चलाउने यी अभिनेत्रीहरु परे प्रहरीको फन्दामा



रंगखबर, काठमाडौँ- बलिउडमा लभ, सेक्स र धोकालाई अहिले सामान्य रुपमा लिन थालिएको छ । बलिउडका अभिनेत्रीहरूको देह व्यापारसँग जोडिएका समचार पनि  थुप्रै आइसकेका छन् । भित्र भित्रै देह ब्यापार गरि आफ्नो गुजारा चलाउने अभिनेत्रीहरु बलिउडमा धेरै नै छन । यी अभिनेत्रीहरु आफ्नो यस्तो कर्तुतको खबर मिडिया सामु ल्याउन नचाहे पनि प्रहरीले देह व्यापार गर्दै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेर पटक पटक कारबाही गरिसकेको छ । आज हामी तपाईहरुलाई बलिउडका त्यस्ता अभिनेत्रीहरुका बारे जानकारी दिदै छौ जो प्रहरीको फन्दामा परि उनिहरु बिरुद्ध मुद्दा समेत दायर भै सकेको छ ।

१. श्वेता बसु प्रसाद :

बलिउड अभिनेत्री श्वेता बसुलाई प्रहरीले अनैतिक काम गर्दै गरेको अवस्थामा भेटेको थियो र उनलाई तत्काल कारबाही गरी मुद्दा समेत दायर गरेको थियो। श्वेताले २००२ मा रिलिज भएको फिल्म ‘मकडी’ले राष्ट्रिय अवार्ड पाएकी थिइन् । फिल्ममा उनको राम्रो अभिनय थियो ।

२. शर्लिन चोपड़ा :

बलिउडकि हट डिभा सर्लिन चोपडाको पनि सेक्स काण्डले बलिउडमा तहल्का मचाई सकेको छ । उनले दुई बर्ष अघि प्ले ब्वाय म्यागेजिनमा न्यूड फोटो शूट गराएको कारण बलिउड हल्लिएको थियो । जसको कारण उनि प्रहरीको लफडामा परेकी थिईन ।

३. ऐश अंसारी:

तेलेगु चलचित्र उद्योगमा आफ्नो नाम कमाई सकेकी अभिनेत्री हुन् ऐश अंसारी । उनि पनि देह ब्यापार काण्डमा मुछि सकेकी छिन । अंसारीलाई जोधपुर पुलिसले एस्कार्ट सर्विसमा लुकेर सेक्स रैकेट चलाएको आरोपमा पक्राउ गरिसकेको छ । नोभेम्बर २०१३ मा ऐश अंसारीलाई तीन जना पुरुषसँग यौनसम्बन्ध गर्दै गरेको अवस्थामा पक्राउ परेकी थिइन् ।

४. मिष्टी मुखर्जी : 

बंगाली चलचित्र क्षेत्रबाट बंगाली दर्शकको मन जिती सकेकी अभिनेत्री मिष्टी मुखर्जीलाई पनि देह व्यापार गरेको आरोपमा प्रहरीले कारवाही गरिसकेको छ । पुलिसले छापा मार्दा यी अभिनेत्री एक फैशन डिजाइनर राकेश कटोरियासँग आपत्तिजनक अवस्थामा फेलापरेकी थिइन् ।

५. सन्नी लियोन

सन्नी एक पेसेवर देह ब्यापारी भनेर प्राय: सबैलाई व्यतित नै छ। त्यहि पनि उनलाई प्रहरीले धेरै पटक कारवाही गरिसकेको छ। उनका नाङ्गा तस्बिर र फिल्महरू अहिले पनि इन्टरनेटमा हेर्न सकिन्छ । उनी ब्लु फिल्महरू पैसा लिएर खेल्ने गर्छिन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्