कट्रिनालाई आफ्नै फ्यानले गरे सडक मै दुर्व्यवहार – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ – बलिउड अभिनेत्री कट्रिना कैफ अहिले एकाएक चर्चामा छिन कारण उनकै एक फ्यानले उनलाई नाना थरि गाली गलोजबाट उनि र त्यी फ्यान अहिले चर्चामा छन ।

भारतीय मिडियाका अनुसार कट्रिना एक कार्यक्रमबाट प्रस्तुति दिएर  होटलमा फर्किँदै थिइन्।जुन प्रस्तुतीमा सलमानले क्याटको साथ दिएका थिए । सो क्रममा उनका केही फ्यानले उनलाई घेरे र उनीसँग सेल्फी लिन थाले।

प्रस्तुतीका कारण उनी चाँडो होटलमा जान चाहन्थिन् जसले गर्दा क्याटले आफु फ्रेस हुन १५ मिन मात्र के मागेकी थिईन  उनका कुरा सुनेर उनका फ्यान रिसाए। र उनीहरुले कटरिनालाई नानाथरी भन्न थाले। त्यसपछि कटरिनाले केही फ्यानसँग सेल्फी पनि खिचाइन्।त्यसपछि कट्रिनाका आफ्नै फ्यानले कट्रिनालाई नभई सलमानलाई हेर्न आएको भन्दै तथानाम गाली गरेको भिडियो अहिले भाईरल भै रहेको छ ।

यो सबै घटनाक्रमलाई एकजना फ्यानले खिचिरेका थिए। र उनले उक्त भिडियो सामाजिक संजालमा पोस्ट गरे। जुन अहिले भाइरल भएको छ। त्यसो त कुनै पनि कलाकारमाथि यस्तो घटना घटेको यो पहिलो पटक भने होइन्।

यसअघि पनि केही फ्यानले कलाकारसँग यस्तो व्यवहार गरिसकेका छन्।

तस्बिर : गूगल 

भिडियो हेर्नुस :

 

 

प्रतिक्रिया दिनुहोस्