म्युजिकली क्वीन रेश्मा अब ग्लामर वर्ल्डमा – भिडियो हेर्नुस
नेपालमा म्युजिकली भिडियो बनाएर यतिबेला चर्चामा रहेकी रेश्मा घिमिरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। उनको ‘झिम झिम गर्ने परेली’ बोलको गीतको भिडीयो सार्वजनिक भएको हो। उक्त गीतमा गायक सागर राजको शब्द, स्वर,