बन्ने भयो ‘बकम्फुसे राजा’



रंगखबर, काठमाडौँ- फिल्म ‘बकम्फुसे राजा’ बन्ने भनेको छ । फिल्मलाई संचारकर्मी प्रकाशले सुबेदीले बनाउने भएका छन । शनिबार आफ्नो जन्मदिनको उपलक्ष्यमा प्रकाशले सो फिल्मको औपचारिक घोषणा गरेका हुन् । कमेडी जनरामा बन्न लागेको फिल्म सुबेदी फिल्म्सको ब्यानरमा बन्ने छ ।

अर्जुन पोखरेलले संगीत विष्णु कल्पितको छायांकन रहने फिल्ममा  गणेश सुवेदीको लगानी रहने छ । प्रकाश सुबेदीको निर्देशनमा बन्न लगेको फिल्मका कलाकारहरुको औपचारिक घोषणा र छायांकन मिति चाडै नै सार्वजनिक गर्ने जानकारी सुबेदीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्