‘शिरफूल’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – मंसीर २१ गतेलाई रिलिज मिति तय गर्दै फिल्म ‘शिरफूल’को ट्रेलर रिलिज भएको छ । कमल एक्चाई मगरको निर्देशन ‘शिरफूल’ ट्रेलरलाई मगरजाति संस्कृतिसँग जोडेर मसलेदार बनाइएको छ ।

मगर्स क्रियसन इन्भेस्टमेन्टको व्यानरमा फिल्मलाई आशिर्वाद पुनले निर्माण गरेका हुन् । फिल्ममा देवराज, विनिता थापा मगर र रुपा राणाको मुख्य भूमिका छ । फिल्मको शिर्ष गीत ८ महिना अगाडी सार्वजनिक भएको थियो । मरिश्का पोखरेल फिचर्ड गीतलाई युट्युबमा ५३ लाख बढीले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्