लक्ष्य खत्रीको ‘लैजाऊ याद तिम्रो’ सार्वजनिक – भिडियो



रंगखबर, काठमाडौँ- लैजाऊ याद तिम्रो बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । लामो समय देखि मुम्बईमा बस्दै आएका गायक लक्ष्य खत्रीले शब्द संगीत र स्वर भरेको गीत रोमान्टिक स्याड भर्सनमा बनेको छ ।

मुम्बईमानै छायाँकन गरिएको गीतमा गायक खत्री र कबिता खत्री फिचर भएका छन् ।

गीतमा सचिन लोखंडको छायाँकन, सुस्मेध ज्यादाबको मेकअप , राज सगरको कन्सेप तथा निर्देशन भिडीयोमा देख्न सकिन्छ ।

https://www.youtube.com/watch?v=jxSHgJCBqcQ

प्रतिक्रिया दिनुहोस्