रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्देशक दिवाकर भट्टराईले फेसबुक अकाउन्ट मार्फत पोस्टर सार्वजनिक गर्दै छिट्टै नै रिलिज डेट घोषणा गर्ने लेखेका