रेखाको ‘तिज आयो म माइत जान्छु’ सार्वजनिक – भिडियो



रंगखबर, काठमाडौँ- रेखा पौडेलको स्वरमा तिज गीत तिज आयो म माइत जान्छु सार्वजनीक भएको छ । श्री नेहा पौडेयको शब्दमा बनेको गीतमा रेखा पौडेयलकै सँगीत रहेको छ भने सँगीत संयोजन कमल सौरागले गरेका हुन् ।

भिडीयोमा श्री नेहा पौडेयल, इस्टु कार्की, रमिला पोखरेल र अमृता खनाललाई छमछम नाचेको देख्न सकिन्छ । उनीहरुलाई नचाउने काम भने आर आर बुढाथोकीले गरेका छन् ।

मोडलहरु श्रीङगार विनोद दाहालले गरेका छन् । विरेन्द्र भटको छायँङकन तथा सम्पादन गरेको गीतको भिडीयालाई केशव प्रसाद रिजालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्