‘एलान’ रोमान्टिक गीत सार्वजनिक



रंगखबर, काठमाडौँ – फिल्म ‘एलान’को गीत रिलिज भएको छ । ‘लागेन लागेन’ बोलको गीतमा जय किशन बस्नेत र सिमा केसी फिचर्ड छन् ।

टंक बुढाथोकीको संगीत स्वर रहेको रोमान्टिक गीतमा सिमा केसीकै कोरियोग्राफी छ । बिएस बलामी निर्देशित फिल्ममा विनोद सापकोटाको छायाँकन र समिर मियाको सम्पादन छ । फिल्म कार्तिक २१ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्