‘झमक बहादुर’ नायिका कतिको ब्यस्त ?



रंगखबर, काठमाडौँ- पछिल्लो समय नव अभिनेत्री सुजाता थापाको ब्यस्ता बढ्दै गैरहेको छ । चलचित्रहरु स्र्वग मेरो गाउँ,झमक बहादुर मा मुख्य भुमिकामा अभिनय गरेकी थापाले अहिले मेरो आफ्नो फिल्मको छायांकन गरीसकेकी छिन् । दर्जनौं म्युजीक भिडियोमा पनि अभिनय गरिसकेकी थापाले मेरो आफ्नो मा पनि मुख्य भुमिकामै अभिनय गरेकी छिन् ।

जिवन्त अभिनय गर्न रुचाउने अभिनेत्री सुजाता धेरै चलचित्र खेलेर संख्य बढाउने भन्दा थोरै र गुणात्मक चलचित्रहरु दर्शकलाई दिनु पर्ने कुरामा जोड दिन्छिन् ।

 

प्रतिक्रिया दिनुहोस्