भर्खरै एक वर्ष पुगेका तैमुरको पारिश्रमिक यति महङ्गो



रंगखबर, काठमाडौँ- तैमुर को इन्स्टाग्रामको हरेक फोटो छ धेरै महँगो। सैफ र करिना को छोरा तैमुर सोसियल मिडिया का स्टार हुन्। ठूला बलिउड सेलेब्स उनको फ़्यान्स छन्। उनको फ्यान क्लब बनेका छन्। उनको हर एक हर्कत क्यामेरामा कैद गर्न मिडिया बेताब रहन्छन। उनको एउटा तस्बिरको रेट नै निकै महँगो छ।

कफी विथ करनमा सैफले तैमुरको रेट कार्ड बारे जानकारी दिए। तैमुरको एक तस्बिर खिचेर सोसियल मिडियामा अपलोड गरेको रु १५०० पर्छ र यो चल्तीका स्टारको भन्दा बढी मूल्य हो। यसर्थ मात्र एक बर्षको उमेरमा तैमुरको स्टार भ्यालु टप लटमा पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस्