Day: December 4, 2018

२.० बक्सअफिस: पाँच दिनमा साढे ४ सय करोड माथि

रंगखबर, काठमाडौँ – रजनीकान्त र अक्षय कुमार स्टारर फिल्म ‘२.०’ले पाँच दिनमा विश्वव्यापी ४ सय ५१ करोड ग्रस कलेक्सन गर्न सफल भएको छ । ५ सय ४३ करोडको बजेटमा निर्मित

लय र रेखालाई हरितारा चलचित्र पुरस्कारले सम्मानित

रंगखबर, काठमाडौँ – हरितारा चलचित्र पुरस्कारद्वारा अभिनेता/निर्देशक लय संग्रौला र अभिनेत्री/निर्देशक रेखा थापालाई सम्मानित गरिएको छ । दशकौंदेखि फिल्मका विभिन्न विधामा क्रियाशील रहेका लय र रेखाले यो क्षेत्रमा ठुलो योगदान दिएका

ए मेरो हजुर !

फिल्म ‘ए मेरो हजुर ३’को छायाँकनमा रोमान्टिक अनमोल केसी र सुहाना थापा

अनमोल र सुहानाको केमेस्ट्री (फोटोफिचर)

रंगखबर, काठमाडौँ – अभिनेत्री/निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर ३’ मार्फत आफ्नो छोरी सुहाना थापालाई अभिनयमा डेब्यु गराएकी छन् । जुन फिल्मको छायाँकन अन्तिम चरण तिर पुग्दैछ । लभस्टोरी

शाहरुख र सलमानको इसकबाजी सार्वजनिक

रंगखबर, काठमाडौँ – बलिउड फिल्म ‘जिरो’को ‘इसकबाजी’ गीत रिलिज भएको छ । प्रतिक्षित गीतको भिडियोमा होचा शाहरुख खानसँग सलमान खानले नृत्य पस्केका छन् । सलमानको फिल्ममा अतिथि भूमिका छ । बक्सअफिसमा एकअर्काका

आर्यन, प्रियंका, स्वस्तिमासँगै निरुता पनि ‘हजार जुनी सम्म’मा

रंगखबर, काठमाडौँ – फिल्म ‘नाइँ नभन्नू ल ५’को केमियो पश्चात अभिनेत्री निरुता सिंहको कमब्याक जबर्जस्त बाटोमा हिँडेको छ । उनि ठुला व्यानरको नजर परिरहेकी छन् । अहिले महजोडीको ‘दाल भात