अमेरिकाको जाडोमा बोल्ड सुहाना थापा (फोटोफिचर)



रंगखबर, काठमाडौँ – ‘ए मेरो हजुर ३’ डेब्यु गर्ल सुहाना थापा काम विशेषले अहिले अमेरिकामा छिन् । उनिसँगै आमा झरना थापा र बुवा सुनिलकुमार थापा पनि छन् ।

झरनाले छोरी सुहानाका केहि तस्विर सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी छन् । जहाँ, सुहाना बोल्ड देखिएकी छन् । क्यालिफोर्नियाको ७ डिग्री तापक्रममा सुहाना जाडोका वावजुत बोल्ड बन्ने प्रयास गरेकी छन् । ढाड तातो लुगाले छोपेकी सुहानाले अगाडीको भाग खुल्ला छोडीदिएकी छन् ।

सुत्रका अनुसार थापा परिवार सुहानाको पढाइको कामले अमेरिका पुगेको बताउँछ । यहिँ मौकामा ‘ए मेरो हजुर ३’को बाँकी गीत पनि छायाँकन गरिने योजना रहेको बताइन्छ । त्यसका लागि अनमोल केसी छिट्टै नै अमेरिका हानिने छन् ।

प्रतिक्रिया दिनुहोस्