काठमाडौँको चन्द्रागिरीमा बालकदेखि वृद्दसम्ममा हिउँको रंग (२६ फोटो)
रंगखबर, काठमाडौँ – मंगलबार साँझदेखि बदलिएको मौसमका कारण काठमाडौँ उपत्यका वरिपरिका डाँडाहरुमा हिमपात भएको छ । काठमाडौँको चन्द्रागिरी र ललितपुरको फुलचोकी डाँडा हिउँले सेताम्य भएका छन् । यी क्षेत्रमा हिउँका