Day: February 13, 2019

मल्टीप्लेक्समा ‘बुलबुल’लाई २०, ‘गली व्वाय’ले ओगट्यो ४७ प्रतिशत स्थान

रंगखबर, काठमाडौँ – फागुन ३ गते रिलिज  हुने प्रतिक्षित फिल्म ‘बुलबुल’का लागि मल्टीप्लेक्समा अग्रिम बुकिङ खुला गरिएको छ । बिनोद पौडेल निर्देशित फिल्मले भने सुरुवातमा उल्लेख्य शोज पाउन सकेको छैन

निर्देशकले २ करोड ५० लाख डुबाइदिए – गोमा बिष्ट थापा

रंगखबर, काठमाडौँ – माघ १८ गते प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ अहिले फाट्टफुट्ट हलमा जेनतेन चलिरहेको छ । गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले २ करोड ५० लाख खर्चिएर बनाएको फिल्म

आकाश र स्वस्तिमाले प्रेम दिवशमा सार्वजनिक गरे मायालु भिडियो

रंगखबर, काठमाडौँ- नेपाली सुगम संगीतका निक्कै लोकप्रिय तथा चर्चित गायक शिव परियारको नयाँ गीत “तिमि नै मेरो सास हौ” को भिडियो सार्वजनिक गरिएको छ। प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको

ऋचा र सुरक्षाले गरे निश्चलको ‘फर्गो’ सार्वजनिक

रंगखबर, काठमाडौँ – अभिनेत्रीद्वय ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुबिन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले सयुक्त रुपमा युवा लेखक निश्चल मल्लको अंग्रेजी भाषी उपन्यास ‘फर्गो’ सार्वजनिक गरेका छन् ।