रंगखबर, काठमाडौँ – अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ३’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘परान’ बोलको लोक गीतमा अनमोल र सुहानाले ठुम्का लगाएका छन्