जान्वी बहिनिको डेब्युका लागि आतुर



रंगखबर, काठमाडौँ-  जान्वी कपूरले पहिलो फिल्मबाटै दर्शकको मन जितिसकेकी छिन । अब भने बलिउडको नजर उनकी बहिनिमा परेको छ । अहिले खुसी कपूरको बलिउड डेब्युको प्रतिक्षाबनिरहेको छ भन्दा फरक पनि नपर्ला । कपूर दिदि बहिनि मध्ये खुसी जान्वी भन्दा निकै फेसनको सौखिन रहेको जान्वी बताउछिन । उनि थप्छिन कुनै समय खुसी रनवे मोडल पनि बन्न चाहान्थिन । तर अहिले उनको लक्क्ष परिवर्तन भैसकेको पनि बताउन भ्याईन जान्वीले । एउटा अन्तर्वार्तामा बोल्दै खुसी अब चाडै नै अभिनयमा डेब्यु गर्दै छिन । उनका अनुसार खुसी न्यू वर्कको फिल्म एकडेमीमा एक्टिंग क्लास पनि लिन जदैछिन । बैनीले घर छोड्नलागेको कुराले दुखि भए पनि उनको साथ बोनी कपुर साथ नै रहेछन । त्यसो त् केहि समय अघि करण जोहरले खुसीलाई डेब्यु गराउने सम्म भनेका थिए ।

त्यसो त् जान्वीलाई अहिले फिल्मको लागि भ्याई नभ्याई छ । उनले मल्टी स्टारर फिल्म तख्त, गुञ्जन सक्सेनाको वायोपिक ‘कारगिल गर्ल’मा पाईलटको भूमिका र हरर कमेडी ‘रूह अफ्जा’मा राजकुमार रावको अपोजिटमा देखिदैछिन ।

प्रतिक्रिया दिनुहोस्