हिमान्शुको शब्दमा प्रमोद खरेको ‘झुमा झुमा’



रंगखबर, काठमाडौँ– गायक प्रमोद खरेलको नँया गीतको भिडियो सार्वजनिक भएको छ । ‘झुमा झुमा’ बोल रहेको उक्त गीतमा टिक-टकबाट भाईरल भएका ट्विन्स गर्ल प्रिन्सी खतिवडा, प्रिज्मा खतिवडा र पल शाह फिचर्ड छ्न । हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ । संगीत संयोजन उद्धय राज पौडेलको रहेको छ । गायक प्रमोदको ‘ओए झुमा झुमा झुम्का वाली’ हिट भएपछि सो गीत निकालेका हुन् ।

भिडियो हेर्नुस :

 

प्रतिक्रिया दिनुहोस्