संचारकर्मी नरेश भट्टराईको शब्दमा “तिमि सिम्पल सिप्पल” सार्वजनिक



रंगखबर, काठमाडौँ – सञ्चारकर्मी नरेश भट्टराईको शब्दमा “तिमि सिम्पल सिप्पल कान्छा मेरो चन्चल यो मन छ” गित सर्बजानिक भएको छ । रायन कार्कीको निर्देशनमा तयार भएको भिडियोको क्वालिटिलाई धेरै दर्शकले प्रशंसा गरेका छन् । भिडियो सार्बजानिक संगै पाएको सकारात्मक प्रतिकृयाले निर्माण पक्ष दंग छ । गितमा संंगित स’परिचीत गायक कमल खत्रीले गरेका छन् । त्यस्तै भिडियोलाई उत्सब दाहालले खिचेका हुन भने कोरीयाग्राफी सुरेन बसेलको रहेको छ । त्यस्तै बाबु प्रधानको एरेन्ज,प्रबिन श्रेष्ठको ईडिट कलरिड. रहेको भिडियोमा श्रेया र सुजनको अभिनय रहेको छ । गितमा सुजन मिष्चल श्रेष्ठ र प्रश्ना शाक्यको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्