‘टिक टक क्विन’ अमिताको पहिलो भिडियो



रंगखबर, काठमाडौँ – टिक टक क्विन भनेर देश विदेशमा चर्चा कमाएकी अमित गुरुङले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘मंसिर’ बोलको गीत मार्फत अमितालाई नेपाली तारा २ का विजेता सन्तोष लामाले ब्रेक दिएका हुन्। सन्तोषकै आवाज र निर्देशनमा बनेको उक्त गीतमा अमिता सँगै वाइजर एरा क्रियुको नृत्य छ । सन्तोषलाई पनि म्युजिक भिडियोमा देख्न सकिन्छ । विकास गुरुंगको सह निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई उत्तम हुँमागाईंले खिचेका हुन् ।

भिडियो हेर्नुस :

प्रतिक्रिया दिनुहोस्