क्षमता अभिवृद्धिका लागि पोखरामा चलचित्र पत्रकारिता कार्यशाला हुने
रंगखबर, काठमाडौँ – फिल्म पत्रकारको क्षमता अभिवृद्धिका लागि ‘चलचित्र पत्रकार संघ नेपाल’ले पोखरामा तीन दिने कार्यशाला आयोजना गर्ने भएको छ । हालै बसेको केन्द्रिय समितिको चलचित्र विकास बोर्डसँको सहकार्यमा आउँदो भदौ