रंगखबर, काठमाडौँ – वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । शनिबार डल्लुस्थित आफ्नै निवासमा ७२ वर्षीय सुभद्राले अन्तिम सास लिईन । सुभद्रा लामो समयदेखि दमको बिरामी थिइन् । बि.स: