Day: August 21, 2019

वरिष्ठ निर्देशक किशोर रानाको निधन

रंगखबर, काठमाडौँ – वरिष्ठ निर्देशक किशोर रानाको बुधबार असामयिक  निधन भएको छ । ६४ वर्षका राना लामो समयदेखि मृगौला सम्वन्धि रोगबाट पिडित थिए । फिल्म ‘प्रतिबिम्ब’ निर्माणको समयमा मृगौलामा समस्या

विश्वासघातको मुद्दामा वितरक गोविन्द शाही प्रकाउ

रंगखबर, काठमाडौँ – वितरक तथा निर्माता गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ । एक वर्ष अगाडी फिल्म ‘लिलिबिली’का निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले शाहीविरुद्द अपराधिक विश्वास घातको मुद्धामा जाहेरी

बलिउडको ‘फाइन्डिङ फ्यानी’बाट कपि ‘हजार जुनीसम्म’को मूलकथा

रंगखबर, काठमाडौँ – साउन ३० गतेदेखि प्रदर्शन भैरहेको फिल्म ‘हजार जुनीसम्म’ले समिक्षकबाट सुनाउन लायक समिक्षा पाएन । फलस्वरुप बक्सअफिस रिपोर्ट पनि उस्तै दयनीय नै छ । ‘नाइँ नभन्नु ल’ सिरिजबाट

कार्तिकमा पुग्यो सुशीलको ‘बादशाह जुट’

रंगखबर, काठमाडौँ – गत सालको पुष १३ गते रिलिज डेट स्थगित गरेको फिल्म ‘बादशाह जुट’ अब कार्तिक १ गते रिलिज हुने भएको छ । पहिलो रिलिज स्थगन गरेको झन्डै ८

‘जाइरा’लाई लाखेको स्वागत, महिला स्पोर्ट ड्रामाप्रति नम्रताको आशा

रंगखबर, काठमाडौँ – भदौ ६ गते रिलिज हुने फिल्म ‘जाइरा’ विशेषत: नम्रता श्रेष्ठ र नव-अभिनेत्री श्रृजना रेग्मीको कारण चर्चामा छ । ट्रेलरमा दुवै मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत भएका छन्