रंगखबर, काठमाडौँ – भारतीय गायक टोनी कक्करको स्थगित नेपाल कार्यक्रम पुन: तय भएको छ । सि.एन.आई इभेन्ट्सले २५ अक्टुबरमा टोनीलाई क्लब फरेनहाइटमा उतार्ने छ । उनि सेप्टेम्बरमै नेपाल आउने कार्यक्रम थियो
रंगखबर, काठमाडौँ – कार्तिक २२ गते रिलिज हुने फिल्म ‘सरौतो’को ट्रेलर रिलिज भएको छ । हरी हुमागाईं निर्देशित फिल्मको ट्रेलर नारीप्रधान छ । फिल्मको केन्द्रिय भूमिकामा सुमी मोक्तान छिन् ।