Day: October 24, 2019

‘पोइ पर्यो काले’लाई न्यून शो, ‘छ माया छपक्कै’को ५४.२३ प्रतिशत गिरावट

रंगखबर, काठमाडौँ – यो साता तिहार लक्षित गरेर तीन वटा फिल्म नेपाली बक्सअफिसमा रिलिज हुँदैछन् । नेपाली ‘पोइ पर्यो काले’सँगै बलिउडबाट ‘हाउसफुल ४’ र ‘मेड इन चाइना’ले बक्सअफिसमा अवतरण गर्नेछन्

सुशील र आमिरको कार्टून रुप

रंगखबर, काठमाडौँ – कार्तिक १५ मा रिलिज हुने फिल्म ‘बादशाह जुट’को ट्रेलरलाई मुस्लिम समुदायले बहिस्कार गर्दा निर्माण टिम तनाव झेल्नुपर्यो । मुस्लिम संघसँगको वार्ता पछि सम्पादित ट्रेलर युट्युबमा सार्वजनिक भैसकेको

मिस्टर नेपाली ट्रेलर: भुवनसँग साहिलको टकराव

रंगखबर, काठमाडौँ – लामो समय पछि अभिनेता भुवन केसी अभिनयमा फर्किएको फिल्म ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा उनको दोहोरो चरित्र प्रस्तुत गरिएको छ । उनको वृद्द अवस्था